Posts

Showing posts from May, 2019

अधिको मनोरम नित्र्य

Image
अधिको मनोरम नित्र्य हामीलाई हर्मो बिद्यालयले एौत न्रित्य हेर्न लगेको थेयो । हामी त्यो न्र्त्य हेर्न एही बैसाक २६ गते गएका हौ । हाम्रो बिद्यालय ले बर्ग ८, ९ र १० का विद्यार्थी हरुलाई लागेका थीए । त्यो न्रित्य एक्दम राम्रो थेयो । हामी तेस न्रित्ये लाई हेर्न गौशला गएका थेयौम । हामी गौशला सम्मा हिन्दै गयुम । न्रित्य कारीब १:३० म सुरु गरियो । मलाई लाग्छ त्यो न्रित्य हामी बिधेर्थीलाई सचेत गर्न बनको हो । किनकी आज्कलका बिधेर्थी हरु सनै उमेर म लभ गर्ने गर्छन् । सनै  उमेर मा गाजा , द्रुग्स हरु खाने गर्क्सन । हामीले न्रित्ये मा धेरै कुरा जानुम । त्यो न्रित्य म हामी धेरै हसिउम । केहै भाग हरुमा हामी भाबुक पनि भयौम ।    हामीले यो जानुम कि हामी ले आरुको कुर पनि बुझ्नु पर्छ । हामीले नराम्रा काम गर्नु हुँदैन ।